कोराना भाईरस फैलिन नदिन सरकारले चालेको कदम अनुसार मुलुक लकडाउनको आज चौंथो दिन पनि देश सुनशान भएको छ, हिजोको तुलनामा आज अझ प्रभावकारी लकडाउन भएको विभिन्न क्षेत्रबाट खबर प्राप्त भएको छ ।
झापामा मुख्य सहर र गाउँका बजार अनि बाटाहरु सुनसान देखिएका थिए । कतै प्रहरी त कतै नागरिक स्वंम लागेर लकडाउन प्रभावकारी बनाउन भूमिका खेलेका देखिन्थिए । एतिवेला झापाका मुख्य सडकमा प्रहरीले वेरियर राखेको छ भने गाउँ टोलमा स्थानियले ढाट राखेर अतिआवसेक बाहेकका सवारी साधनलाई आफ्नो टोलमा प्रवेश गर्न रोक लगाईएको छ ।
कनकाई नगरपालिका–९ स्थित घैलाडुब्बा बजार भन्ने आंशिक रुपमा खुल्ला रहेको थियो ।
फोटो फिचर
फोटोहरु : बिनोद पाण्डे/ शरद जोशी/ देवेन्द्र खरेल/ तिर्थ सिग्देल/कौशल कान्छो ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 369