झापाको मेचीनगरपालिका कांकडभिट्टाको एक किराना दोकानमा दुरी कायम गरिएको घेरा भित्र रहेर सामान किन्न पालो पर्खिएका उपभोक्ताहरु । यसरी अनुसाशित बनेर सामान किन्दा पनि धेरै हदसम्म कोरोना भाईरस लाग्नबाट बच्न सकिने बिज्ञहरुले बताएका छन ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 303