
झापाको भद्रपुर सडक पेटिमा भेटिएका एक व्यक्ती । लकडाउनको प्रत्यक्ष असर सडकमा जीवन बिताउनेहरुमा परेको छ । उनिहरुलाई मायाँ गरेर खानेकुरा दिने धार्मिक मन भएकाहरु लकडाउनमा परेका छन, सरकार र अन्य संघसंस्था प्रतिनिधीहरुको ध्यान यिनीहरुमा पुग्दैन । अझ मानव अधिकार त जान्ने बुझनेकोहरुको लागि मात्र हो भन्ने सावित गर्छ यो तस्वीरले ।
Views: 345


