Aamsanchar

सुनशान जगत बस्ती

Author Image
सोमवार, चैत १७, २०७६

बिर्तामोड १ जगत बस्ती शान्तिटोल । लकडाउनकाकारण सुनशान बनेको छ, लकडाउनको पूर्ण पालना गराउन स्थानिय नागरिक अगुवा, टोल विकास मितिको सक्रिय भूमिका रहेको पाईएको छ ।  फोटो : भवानी प्रसाई

Views: 181

प्रतिक्रिया (०)

सम्बन्धित खबर