हामि पनि नगरपालिको साथमा छौं । बिर्तामोड नगरपालिकाले स्थापना गरेको कोरोना भाईसर संक्रमण रोकथाम तथा व्यवस्थापन राहत कोषमा थप गर्न सामाजिक संस्था रोटरी क्लव अफ बिर्तामोडका पदाधिकारी,सदस्यहरुबाट संकलित १ लाख १ हजार रुपैयाको चेक बिर्तामोड नगर प्रमुख ध्रुब शिवाकोटी र उपप्रमुख पवित्रा महतरालाई शुक्रबार नगरपालिकामै पुगेर हस्तान्तरण गर्दै रोटरियनहरु ।
कोषमा नगरपालिकाले ५० लाख छुट्याएको छ भने विभिन्न संघ संस्था र व्यक्तीबाट करिब १० लाख थप भई सकेको बताईएको छ ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 19