झापा कनकाई नगरपालिका वडा नम्बर ४ जनजाग्रीती टोलका वीरबहादुर विकलाई राहत सामाग्री वितरण गर्दै झापा विर्तामोडका व्यवसायी, समाजसेवी शेरबहादुर थापा ।
थापाले झापाका विभिन्न क्षेत्रमा पुगेर स्थानिय सरकारबाट राहत पुराउन ढिलो भएर भोकै भयो भनेका र पुर्याईएका ठाउँमा पाँउनबाट बन्चित भयौं भन्ने हरुलाई चामल, तेल, आलु नुन लगायतका खाद्ययन्न बस्तु वितरण कार्यलाई तिब्रता दिएका छन । हाल सम्म ५ सय भन्दा धेरै परिवार समक्ष राहत पुर्याएको थापाले बताए ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 266