Aamsanchar

आजबाट राहत लिएर जनताको घर घरमा पुग्दै बिर्तामोड नगरपालिका

Author Image
सोमवार, चैत २४, २०७६

बिर्तामोड नगरपालिका कार्यालय परिसरमा राहत खाद्ययन्न बिरणको लागि लोड भएका मालबहाक गाडीहरु । नगरपालिकाले आजबाट नगरका १० वटै वडामा राहत वितरणकार्य सुरु गरेको छ । नगरपालिकाले राहत वितरणका लागि १० बुधे मापदंड तयार पारेको छ । जसमा राहत पाउनेको अनिवार्य फोटो खिच्ने, सुकुम्बासी धेरै भएको वडाबाट बितरण सुरु गर्ने, संघिय मामिला तथा सामान्य प्रशासनले निर्देशित गरेको फारम भराउने, नेपाल सरकार गृह मनत्रालयको निर्णय अनुसार राहत वितरण गर्दा राहत पाउन योग्ज्ञ रहेका व्यक्ती वा परिवारले राहत लिएमा त्यस्तो व्यक्ती वा परिवारले प्राप्त गरेको राहत बराबरको मुल्य राहत वितरण गर्ने व्यक्ती वा संस्थाबाट असुलउपर गरि कार्वाही गर्ने लगायतका निर्णय गरेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 252

प्रतिक्रिया (०)

सम्बन्धित खबर