
लकडाउनको वेला घरको आँगनमै फुटवल खेल्दै राप्रपा महामन्त्री, झापा क्षेत्र नं.३ का प्रतिनिधी सभा सदस्य राजेन्द्र लिङदेन । राष्ट्रिय राजनितीमा राम्रो प्रभाव राख्ने सधै व्यस्त रहने लिङदेन लकडाउनका कारण सधै भन्दा अलि फुर्सदमा छन, पार्टीको कामले फुर्सद भएपनि सांसद भएपछि आफ्नो क्षेत्रमा नागरिकको सुख दु:खमा पुग्नु पर्ने भएकोले राहत वितरण सहजीकरण गर्न पुग्ने गरेका छन ।

Views: 331





