Aamsanchar

लकडाउनका कारण गेट बन्यो थाङग्रो

Author Image
शुक्रवार, चैत २८, २०७६

बिर्तामोड स्थित नेपाल दुरसंचार कार्यलयको विल काउण्टर प्रवेश गर्ने गेटमा लहरिएको तरकारीको वेलो । लकडाउन भएको १८ औं दिन सम्म कार्यालय परिसर सफाई हुन नसक्दा जतात्यतै लहरा पत्कर जम्मा भएको छ ।


यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 374

प्रतिक्रिया (०)

सम्बन्धित खबर