झापाको लक्ष्मीपुर चोकमा प्रहरीले सडक लकडाउनमा राखेका सर्वसाधारणहरु । लकडाउनलाई अझ शसक्त पार्न मुख्य मन्त्री शेरधन राईबाट शुक्रबार निर्देशन भएपछी आज प्रदेश १ का सहर,बजार, चोकमा अनाआवसेक हिडडुल गर्नेलाई बिहानैबाट दुई घण्टा सडकमै उभ्याएर गरिने कार्वाहीलाई प्रहरीले तिब्रता दिएको । शनिबार बिहान ११ बजे सम्म १५ जना कार्वाहीमा परेकाको लक्ष्मीपुर प्रहरीले जानकारी दिएको छ ।
Views: 53



