कोरोना भाईरस रोकथाम तथा व्यवस्थापन कोषकालागि बिर्तामोड नगरपालिकाका मेयर ध्रुबकुमार शिवाकोटी मार्फत नगद हस्तान्तण गर्दै मारवाडी सेवा समिति बिर्तामोडका पदाधिकारीहरु । सेवा समितिले १ लाख १ हजार रुपैया उपलब्ध गराएको छ भने ५० हजार बराबरको जिन्सी सामाग्री पनि हस्तान्तरण गरेको छ । त्यसैगरी लकडाउनको सुरुवातीमा बिर्तामोडको विभिन्न स्थानमा पुगेर समितिले २ सय १० परिवारलाई चामल, दाल,तेल, नुन र साबुन उपलब्ध गराएको बताईएको छ ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 396