
कोरोना भाईरस रोकथाम तथा व्यवस्थापन कोषकालागि बिर्तामोड नगरपालिकाका मेयर ध्रुबकुमार शिवाकोटी मार्फत नगद हस्तान्तण गर्दै वीरता र वीरतालेडी जेसीजका पदाधिकारीहरु । दुवै जेसीजले संयुक्त रुपमा आन्तिरिक रुपमा संकलन गरेको ७६ हजार रुपैया उपलब्ध गराएको हो ।
Views: 286


