बिशेषगरी तराईका राजवंशी लगायतका आदीवासी समुदायले मनाउने एक मुख्य चाड सिरुवा पर्वको दोस्रो दिन नदिमा पुजा गरेर फर्किने क्रममा झापा बाह्रदशी गाउँपालिका–६, डाँगीबारीका राजवंशी महिलाहरु । सिरुवा ३ दिन मनाउने गरिन्छ । पहिलो दिन कादोसरी (हिलो खेलेर) दोस्रो दिन घाटोसरी (माटोबाट तयार पारिएको पुजाको भाँँडोलाई आफ्ना कुलदेवताको थानमा पुजागरी भाकल र सुखशान्तिको कामना गर्दै घाटोलाई नजिकैको खोला तलाउमा लगेर गाडने गरिन्छ । तेस्रो दिन रंगसरी एक आपसमा रंग दलादल गरेर रमाईलोगरी सिरुवा मनाईने गरिन्छ ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 118