बिर्तामोड भद्रपुर रोड किनारमा लत्रिएका तार । सडक बाट हिडौं भने सवारी साधनको आवत जावतले हिडिसक्नु छैन । सडक पेटीबाट हिडौं भने जमिन सम्म तत्रिएका तारले हिडने ठाउँ छैन । नागरिकको यो समस्या लकडाउन हुनु अघिको हो र लकडाउन खुलेपछी पनि यस्तै समस्यामा रहनु पर्ने बाध्यता नबनोस् । लकडाउनकै बेला सडक निर्माण कार्य भई रहदा सोही विधि अनुसार तारको व्वयस्थापन गर्न तर्फ सम्वन्धित पक्ष पनि लाग्ने हो की ?
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 252