Aamsanchar

सहर भन्दा गाउँ बढी सुनसान

Author Image
शनिवार, वैशाख ६, २०७७

झापा गाउँपालिकाको कुमरखोद बजार

पछिल्लो समयमा लकडाउनलाई कडाइका साथ लागु गर्न सरकारबाट भएको निर्देशन अनुसार झापाका सिमा नाकामा प्रहरीको उपस्थिती बाक्लो बनाइएको छ ।

झापा जिल्लामा जनपथ र ससस्त्र प्रहरीले कडाइका साथ भारतबाट आउने जानेको संख्यालाई पूर्ण प्रतिवन्ध लगाएका छन । बाहिरबाट आउनेलाई मात्र हैन स्थानियलाई पनि अनाआवसेक हिडडुलमा प्रतिवन्ध गरिएकोले नाकाहरु सुनसान देखिएका हुन ।

सिमा नाकाहरुमा जनपथका १ सय र ससस्त्रका १ सय २० गरि २ सय २० जना प्रहरी खटिएका छन ।  झापाका साना र ठुला सबै नाका ठप्प छन मेची नगरको बाहुन्डाँगी, नकलबन्दा, मेचीपुल भद्रपुर, केचना, घेराबारी, डागनडुब्बा, गौरीगंज बन्द छन, व्यवसायिक रुपमा आवतजावत हुने मात्र हैन व्यवहारिक रुपमा आवगजावत गर्ने बाटो गल्ली बस्तीहरुमा पनि प्रहरीलाई तैनाथ गरिएकोे छ ।
झापाको सिमा क्षेत्रका लागि भने प्रहरीको यो संख्यो प्रयाप्त होइन ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 302

प्रतिक्रिया (०)

सम्बन्धित खबर