Aamsanchar

भारतमा कोरोनाबाट २० हजार बढी संक्रमित, ६ सय ४५ को मृत्यु

Author Image
बुधवार, वैशाख १०, २०७७

भारतमा कोरोना भाइरस संक्रमितको संख्या २० हजार नाघेको छ। जोन हप्किन्स विश्वविद्यालयले प्रकाशित गरेको बुधबार बिहानसम्मको तथ्यांक अनुसार त्यहाँ २० हजार ८० जनालाई कोरोना संक्रमण पुष्टि भएको छ ।

भारतमा अहिले सम्म ६ सय ४५ जनाले कोरोना भाइरसका कारण ज्यान गुमाइसकेका छन्। ३ हजार ९ सय ७५ जना उपचारपछि निको भएका छन्। त्यस्तै पाकिस्तानमा ९ हजार पाँच सय ६५ जना संक्रमित छन्। त्यहाँ २ सय १ जनाले ज्यान गुमाएका छन्।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 176

प्रतिक्रिया (०)

सम्बन्धित खबर