Aamsanchar

यस्ता छन् हाम्रो जीवन सम्बन्धि केही रोचक तथ्य

Author Image
शुक्रवार, वैशाख १९, २०७७

हामीलाई हाम्रो शरीर र जीवनशैली बारे थाहा हुन्छ नै। तर कतिपय यस्ता रोचक कुराहरु छन्, जुन हाम्रो शरीर र जीवनशैलीसंग प्रत्यक्ष सम्बन्धित छन्, तर पनि हामीलाई थाहा छैन।

हामीले एक पाइला सार्दा, हाम्रो शरीरका २०० मांसपेशी प्रयोग हुन्छन्।

हामी जन्मनुभन्दा ६ महिना अगाडीदेखि हाम्रा दांत उम्रिन थाल्छन्।

मुटुको लागि ठाउँ बनाउनको लागि हाम्रो बायाँ फोक्सो, दायाँ फोक्सोभन्दा सानो हुन्छ।

दुई वटा मात्र केराले ९० मिनट कसरत गर्न सक्ने शक्ति दिन्छ।

पुरुषको भन्दा महिलाको मुटु तेज गतीमा धड्किन्छ।

खाना बिना हप्तौंसम्म बाँच्न सकिन्छ तर सुत्दै नसुतेको मानिस ११ दिनसम्म मात्र बाँच्छ।

धाराको पानीमा भन्दा बोतलको पानीमा धेरै ब्याक्टेरिया हुन्छ।

बिहान कफी पिउनाले भन्दा एउटा स्याउ खानाले बढी स्फूर्ती आउँछ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 381

प्रतिक्रिया (०)

सम्बन्धित खबर
हात्तीको परिचय 
बुधवार, वैशाख १२, २०८१
दैनिक आलस खाँदाका फाइदा
सोमवार, वैशाख १०, २०८१