
झापाको बुद्धशान्ति–६ शन्तिनगरमा सुपारी संकलन गर्दै कृषि मजदुर । यतीवेला लकडाउनले कृषि उत्पादनलाई बजारीकरण गर्न नसकिएर बारीमा कुहिने अवस्था भईरहेकोमा झापाका सुपारी कृषकलाई भने लकडाउनले कुनै असर पारेको छैन । गाँउगाउँमा सुपारी प्रशोधन केन्द्रहरु नियमित रुपमा संचालनमा आईरहेका छन । यस बर्ष काचो सुपारी प्रतिकिलो ३० देखि ४० रुपैयाँ सम्म बिक्री हुदै गरेको छ ।

Views: 225



