झापाको कनकाई र शिवसताक्षी नगरपालिका जोडने दोमुखा स्थित झोलुङे पुलमा लगाईएको साङलो । लकडाउनको नाममा पुल वारिपारी गर्न नसक्ने गरि अबरोध खडा गरिएको छ । झापाका विभिन्न स्थानमा विभिन्न तरिकाले सार्वजजिक स्थलमा अबरोध सृजना गरेर लकडाउन कार्यनयन गराईएको देख्न सकिन्छ ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 746