
आइतबार अपारन्न ३ बजे झापाको अर्जुनधारा नगरपालिका स्थित साठीमुरेबाट देखिएको दृष्य । दृष्यमा बादलले सुर्यलाई खान खोजेको जस्तो देखिएको छ । यो दृष्य करिव ३ मिनेट जती देखिएको थियो, त्यस पछी बादल उडेर तितरवितर बनेको थियो । फोटो: विनोद पाण्डे/आमसंचार
Views: 132


