झापा-इलामको सिमा सुखानीमा माइनगरपालिका प्रवेश गर्नेलाई ज्वरो नाप्ने काम गर्दै स्थास्थ्य कर्मी । सवारी साधनलाई भने प्रहरीले प्रवेशमा कडा गरेको छ । नगरपालिका र वडाले दिएको पासलाई अस्वीकार गर्ने गरेको छ भने जिल्ला प्रसाशनबाट अनलाइन दर्ता भएको सवारीलाई मात्र माईनगरपालिकामा प्रवेश दिइएको छ ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 213