Aamsanchar

कन्यामले भौग्दै गरेको लकडाउन (फोटो फिचर)

Author Image
मङ्गलवार, जेठ ६, २०७७

कन्याम लभडाँडा । फोटो : शरद जोशी

लकडाउन नहुदो थियो भने यो महिना यस स्थानमा गर्मी छल्न दैनिक हजारौं आन्तिकि पर्यटक पुग्ने गर्थे । यस इलाम जिल्लाको मुख्य पर्यटकिय स्थलको रुपमा रहेको कन्याम र आसपासका क्षेत्रमा  झापा मोरङ, सुनसरी र भारतको पस्चिमबंगाल सिलिगुडी, दार्जिलिङ, नक्सालबाडी लगायतका क्षेत्रबाट  आउने पर्यटनको घुईचो लाग्थ्यो भने सयौं स्थानियले रोजगारी पाउने गरेका थिए ।

सानो पाथीभरा प्रवेश द्वार हासपोखरी । फोटो : शरद जोशी

झापा-इलाम प्रवेश द्वार किटेनीढाट । फोटो : लोकेश अधिकारी

कन्याममा रहेका अस्थाई खुद्रा पसलका घुम्तीहरु । फोटो : लोकेश अधिकारी

मेची राजमार्ग र कन्याम बजार क्षेत्र । फोटो : लोकेश अधिकारी

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 283

प्रतिक्रिया (०)

सम्बन्धित खबर