Aamsanchar

कोरोनाले उग्ररुप लिदै, झापामा थप १५ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या २७

Author Image
बिहिवार, जेठ ८, २०७७

विर्तामोड। झापामा थप १५ जनामा कोरोना पुष्टि भएको छ । यो सँगै झापामा कोरोना संक्रमितको संख्या २७  पुगेको छ । बाज विहान स्वास्थ्य मन्त्रालयले जारी गरेको प्रेस विज्ञप्ती अनुसार झापामा थप १५ जनामा कोरोना पुष्टि भएको छ ।

आज पुष्टि भएकाहरु पनि झापाको दक्षिणी सीमावर्ती कचनकवल गाउँपालिकाको क्वारेन्टाइनमा राखिएका व्यक्तिहरु हुन्। प्रदेश १ मा ८१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 224

प्रतिक्रिया (०)

सम्बन्धित खबर