इलाम कुटीडाँडा स्थित सानो पाथिभरा मन्दिर जानेबाटोमा बनेको खाडल । साघुरो बाटोको कारण उत्पन्न हुने दुर्घटना जोखिमलाई न्युनिकरण गर्न सडक चौंडा गर्नेकाम सुरु भएकोले मन्दिर जाने बाटोमा बनाइएको सिंडीको केही भाग भत्काईएको हो ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 342