झापाको कचनकवल गाउँपालिका केचना स्थित श्री महेन्द्ररत्न माध्यमिक विद्यालय क्वारेन्टाईनमा रहेका नागरिकहरुको भिड । यस स्थलको दृष्य हेर्दा कोरोना नियन्त्रणको लागि हैन फैलाउने अभियान झै लाग्छ । भारतबाट आएका ९९ जनालाई यहाँ राखिएको छ । उनिहरुको दैनिकी सभासम्मेलन, धार्मिक साँस्कृतिक कार्यक्रममा सहभागी भए जस्तै एकैठाउँ भिड गरेर बित्ने गरेको छ । क्वारेन्टाईन बाहिर पुग्ने प्रहरी स्वास्थ्यकर्मी पत्रकारलाई देख्ने बित्तिकै एकै स्वरमा भन्ने गरेका छन सर हाम्रो रिर्पोट कहिले आउछ ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 428