Aamsanchar

भँगेराको संरक्षण

Author Image
बुधवार, जेठ २१, २०७७

झापाको कमल गाउँपालिका–३ सानो केर्खामा रहेको भँगेराको खोर । स्थानिय मेघराज चापाँगाइँले ५ बर्ष अघि उक्त खोर बनाईदिएका हुँन । प्रकृती र पर्यावरण सन्तुलन कायम राख्न चराहरुको भुमिका महत्वपूर्ण रहेकोले सानो प्रयासमा भए पनि भँगेराको संरक्षण गरेको चापाँगाइले बताएका छन ।

Views: 97

प्रतिक्रिया (०)

सम्बन्धित खबर