Aamsanchar

कार्वाही

Author Image
बिहिवार, जेठ २२, २०७७

केही दिन अघि बिर्तामोड ट्राफिक प्रहरीले संकलन गरेको सवारी साधानको चावी । लकडाउन उलंघन गर्ने सवारीसाधनको चावी खोज्दै दुईचार घण्टा पछि दिने गरेको थियो । कागजपत्र नहुने सवारी धनीबाट जरीवाना पनि लिईएको थियो । सो समयमा सयौं सवारीसाधन ट्राफिकको नियनत्रणमा रहेको थियो ।

Views: 281

प्रतिक्रिया (०)

सम्बन्धित खबर