

झापा मेचीनगर १ निन्दा सिरानमा दिनेश घिमिरेको बारीमा फलेको लिच्ची । घिमिरेकोमा १३ वटा ठुला लिच्चीका रुख छन यतीवेला केही रुख ठेक्का मार्फत फल बेचेका छन भने केही बोटको फल आफै घरबाटै बेच्दै आएका छन । उनले घरबाटै सरदर किलोको १०० रुपैयामा लिच्ची बिक्री गरिरहेकाछन ।







Views: 144

