Aamsanchar

दमकवासीको काम, फोहोर हालेर बनाए पैनी जाम

Author Image
शुक्रवार, जेठ २३, २०७७

दमक नगरपालिका स्थित हिमालय गुडरिक चिया बगान महेन्द्र राजमार्गमा रहेको पैनी (कल्भर्ट)मा थुपारिएको फोहोर । यस ठाउँमा शिसा, प्लाष्टिक लगायत फोहोर थुपारिदा कल्भर्ट बुझो लागेको छ । बर्षा सुरु हुदैछ यस फोहोरलाई नहटाइए सडक उत्तरको भूभाग डुवानहुनुको साथै पानी सडक सम्म आउने देखिन्छ । आज विश्व वातावरणको दिवस मनाउने कार्यक्रम बनाएर भएपनि यो फोहोरलाई नगरपालिकाले व्यवस्थापन गर्ने की ? यस कामको लागि स्थानिय नागरिक पनि सचेत हुनेकी !

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 148

प्रतिक्रिया (०)

सम्बन्धित खबर