झापाको शिवसताक्षी नगरपालिका वडा नम्बर १० कनकाई नदीको पस्चिमी तट उत्तरतर्फ शुक्रबार देखि नदीकटान सुरु भएपछी बाढीले बस्तीका घर बगाउन सक्ने सम्भावना भएपछी ४ वटा घर भत्काइएको छ । यसैगरी कटान केही दिन सम्म हुने हो भने सिंगो गाउँनै विस्थापित हुनसक्ने सम्भावना उच्च छ । पिडितहरुको व्यवस्थापनका लागि स्थानिय सरकार, रेडक्रस, प्रहरीहरु जुटेका छ ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 724