झापा र मोरङ जिल्ला जोडने २५० मिटर लामो दोस्रो मावा पुल । गत बर्ष निर्माण सम्पन्न भएको यस पुलबाट झापाको दमक नगरपालिका ढुकुरपानी हुदै मोरङको मिकलाजुङ गाउँपालिको मधुमल्ला बजार पुग्न सकिन्छ । यो पुल निर्माण हनुभन्दा अघि बर्षायाममा सो क्षेत्रका नागरिकहरुले करिव २० किलो मिटर दुरी उर्लाबारी हुदै यात्रा गर्नुपर्ने बाध्यता थियो ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 490