Aamsanchar

लकडाउनमा रातो मच्छिन्द्र नाथको रथ यात्रा, प्रहरी द्वारा अश्रुग्यास प्रहार

Author Image
बिहिवार, भदौ १८, २०७७

काठमाडौं । ललितपुरको पुल्चोकमा रहेको रातो मच्छिन्द्र नाथको रथ यात्रा बन्द गराउने क्रममा स्थानीय र प्रहरीबीच झडप भएको छ । स्थानीय प्रशासनको वेवास्ता गर्दै रथ तान्न खोजेपछि प्रहरी र स्थानीयबीच झडप भएको हो ।

केही युवाहरुले रातो मत्स्येन्द्रनाथ रथयात्रा सुरु गरेकोको विषयमा ललितपुरको १९ जातीय संगठनले अनविज्ञता जनाएका छन् । यस विषयमा छलफल गर्न ती संगठनका प्रतिनिधिको आकस्मिक बैठक बोलाइएको छ ।

ज्यापु समाजको संयोजनमा बिहीबार दिउँसो ३ बजे भोलढोकास्थित ज्यापु प्रज्ञा प्रतिष्ठानमा ललितपुरमा रहेका १९ वटै जातीय संगठनको आकस्मिक बैठक बस्न लागेको ज्यापु समाजका अध्यक्ष चन्द्र महर्जनले जानकारी दिएका छन ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 461

प्रतिक्रिया (०)

सम्बन्धित खबर