Aamsanchar

कोरोनाले विश्वमा मृत्यु हुनेको संख्या ९ लाख माथी

Author Image
बुधवार, भदौ २४, २०७७

काठमाडौं । विश्वका २१६ देशमा फैलिएको कोरोना भाइरसको संक्रमणका कारण हालसम्म ज्यान गुमाउनेको संख्या ९ लाख १ हजार ६ सय २९ पुगेको छ ।

विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार हालसम्म संक्रमितको संख्या २ करोड ७७ लाख २८ हजार ६ सय ४२ पुगेको छ ।

संक्रमित संख्या धेरै रहेका देशहरु

 

Views: 206

प्रतिक्रिया (०)

सम्बन्धित खबर