Aamsanchar

यात्रीले पैसा चढाउने पुल

Author Image
बिहिवार, असोज १, २०७७

झापाको कनकाई नदी पुल । कनकाई नदी धार्मिक र पर्यटन दृष्टिकोणले पूर्वको एक परिचित ठाउँमा पर्छ । नदीको पूर्वमा कोटिहोम र पस्चिममा विष्णुनारायण धाम रहेको छ । धार्मिक आस्थामा विश्वास गर्ने  यात्रीहरुले गुडिरहेकै सवारीबाटै पनि दर्शन र भेटी पैसा चढाउने प्रचलन रहेको छ ।  यसै पुल देखि तिन किलो मिटर उत्तरमा प्राकृतिक श्रोतको भण्डार  दोमुखा रहेको छ । फोटो: विनोद पाण्डे/आमसंचार

Views: 183

प्रतिक्रिया (०)

सम्बन्धित खबर