झापाको कनकाई नदी पुल । कनकाई नदी धार्मिक र पर्यटन दृष्टिकोणले पूर्वको एक परिचित ठाउँमा पर्छ । नदीको पूर्वमा कोटिहोम र पस्चिममा विष्णुनारायण धाम रहेको छ । धार्मिक आस्थामा विश्वास गर्ने यात्रीहरुले गुडिरहेकै सवारीबाटै पनि दर्शन र भेटी पैसा चढाउने प्रचलन रहेको छ । यसै पुल देखि तिन किलो मिटर उत्तरमा प्राकृतिक श्रोतको भण्डार दोमुखा रहेको छ । फोटो: विनोद पाण्डे/आमसंचार
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
1
+1
+1
+1
+1
+1
Views: 160