Aamsanchar

मध्यम वर्गका उपभोक्तालाई लक्षित गरेर एमआईले ल्यायो नयाँ मोडलका टिभी

Author Image
सोमवार, असोज १२, २०७७

बिर्तामोड । मोवाईल उत्पादन गरेर चर्चामा आएको एमआई कम्पिनीले नेपाली बजारलाई लक्षित गरेर एलईडी टिभी नेपालमा लन्च गरेको छ ।
कम्पिनीले ४३ ईन्च र ५५ ईन्चको दुई मोडल बजारमा ल्याएको हो ।

नेपालका लागि आधिकारिक विक्रेता इन्लेस ईन्टरटेडमेण्ट प्रालिले देशका विभिन्न शहर हरुमा नयाँ टिभी पुर्याई सकेको छ ।
सोमबार बिर्तामोड हनुमान सेन्ट्रल स्थित बिर्तामोडको आधिकारिक  बिक्रेता पाथिभरा ट्रेड एण्ड सप्लायर्सले एक कार्यक्रमका बीच एमआइका दुई मोडलहरु बिक्री खुल्ला गरेको छ ।

प्यानलमा २ बर्ष र टिभीमा १ बर्षको वारेन्टी सहित ४३ ईन्चको ४० हजार र ५५ ईन्चको टिभि अफर सहित ६५ हजारमा ग्राहकले खरिद गर्न सक्ने पाथिभरा ट्रेड एण्ड सप्लायर्सका संचालक प्रकाश सुवेदीले जानकारी दिए ।

सुवेदीका अनसार ‘विश्वमा चलेका पुराना कम्पनीले उत्पादन गरेका टिभीभन्दा डिजाइन र फिचरमा कुनै कमी छैन, मुल्य पनि सस्तो भएकाकाले अव नेपाली ग्राहकको रोजाईमा एमआईको टिभी पर्नेमा निस्चित रहकोे बताए ।’ ‘सेवा शुभराम्भकै दिन दर्जन भन्दा धेरै टिभीहरु बुकिङ भएको पनि बताएका छन् ।’

  • Mi LED TV 4X PRO 138.8cm (55)
  • 4K+HDR LED display
  • Powerful 20W stereo speakers
  • 700,000+ hours of content on PatchWall
  • 64-bit quad-core processor, 2GB RAM + 8GB Storage
  • Bluetooth remote voice control
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 337

प्रतिक्रिया (०)

सम्बन्धित खबर