

काठमाडौं । पछिल्लो २४ घण्टामा विश्वमा कोरोनाका कारण ४ हजार ५१ संक्रमितको ज्यान गएको छ । सोही अवधीमा २ लाख ३५ हजार ८६० संक्रमित थपिएको विश्व स्वास्थ्य संगठनको तथ्यांकमा उल्लेख छ ।

हालसम्म विश्वमा ३ करोड ५३ लाख ४७ हजार ४०४ जनामा कोरोना संक्रमण देखिसकेको छ ।
हालसम्म विश्वमा १० लाख ३९ हजार ४०६ संक्रमितको ज्यान गइसकेको विश्व स्वास्थ्य संगठनको तथ्यांकमा उल्लेख छ

Views: 172

