Aamsanchar

भारतीय राजदूत क्वात्रा सेल्फ क्वारेन्टाइनमा

Author Image
आइतवार, असोज २५, २०७७

काठमाडौ – नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्रा सेल्फ क्वारेन्टाइनमा बसेका छन्। संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेश भट्टराईलाई कोरोना संक्रमण पुष्टि भएपछि राजदूत कोत्रा सेल्फ आइसोलेसनमा बसेका हुन्।

उनले शुक्रबार मात्र मन्त्री भट्टराईलाई भेटेका थिए। दूतावासका अनुसार राजूदत कोत्राले सबै भेटघाट बन्द गरेका छन्।

Views: 232

प्रतिक्रिया (०)

सम्बन्धित खबर