Aamsanchar

अर्जुनधारको शंकर हस्पिटमा कार्यरत ९ जनामा कोरोना पोजेटिभ

Author Image
बिहिवार, असोज २९, २०७७

अर्जुनधारा । झापाको अर्जुनधारा नगरपालिकामा रहेको एक स्वास्थ्य प्रतिष्ठानमा ९ जनाका कोरोना पोजेटिभ भेटिएको छ ।

नगरपालिकाको ७ नं. वडा स्थित शंकर हस्पिटलका परिवारहरुको पिसिआर परिक्षण गर्दा ९ जना स्वास्थ्य क्षेत्रमा आवद्ध रहेका हरुमा कोरोना संक्रमण पुष्टि भएकोे वडाध्यक्ष नविन ढुंगानाले जानकारी दिएका छन् ।

हस्टिलमा रहेका एकजनामा पहिले नै कोरोना संक्रमण देखिए पछि वडा कार्यलयले अस्पतालका सबै कर्मचारीहरुको कोरोना परिक्षण गराउन भनेको  वडाध्यक्ष ढुंगानाले बताए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 12

प्रतिक्रिया (०)