Aamsanchar

‘मायाको भुईचालो’ ल्याउँदै निशान, रोहित र अनु

Author Image
बुधवार, कार्तिक ५, २०७७

कन्याम । सूर्योदय नगरपालिका कन्यामका युवाहरु निशान साप्कोटाको संगीत र निर्देशन र रोहित श्रेष्ठ अनि झापाकी अनु ढकालको स्वरमा सजिएको ‘मायाको भुईचालो’ गीतको छायाङ्कन कन्याममा रहेको कन्याम भिलेज कटेज, ग्रीन कार्पेट होटल परिसर तथा श्रीअन्तु र सुन्दरपानी क्षेत्रमा धमाधम भै रहेको छ ।

बिपिन भारद्वजको शब्द रहेको गीतमा स्थानिय सूर्योदय नगरपालिकाकै कलाकारहरुले सन्तोष राईको कोरियोग्राफमा इभर ग्रिन क्रिउले नृत्य पस्केका छन ।

म्युजिक भिडियोलाई हाइलाइट्स नेपालको युट्युब च्यानल मार्फत दर्शक माझ ल्याईने निशानले बताए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 111

प्रतिक्रिया (०)

सम्बन्धित खबर