Aamsanchar

उज्जवल भविश्यको खोजीमा साईप्रस पुगेका एक नेपाली विद्यार्थीले जीवन नै समाप्त पारे

Author Image
शुक्रवार, कार्तिक २१, २०७७

काठमान्डौं । साईप्रसमा एक नेपाली विद्यार्थीले आत्महत्या गरेका छन् । साईप्रसको राजधानी निकोसिया सहरको सिटीयुनिटि कलेजमा अध्यानरत कस्की जिल्लाको पोखरा वडा न। १४ धर्मस्थली बस्ने २१ बर्षिय रोशन अधिकारीले आत्म हत्या गरेको साईप्रस प्रहरीले जनाएको छ ।

मृतक अधिकारी निकोसिया सहरको ईपामोनोन्दा २ फ्ल्याट स्ट्रोभोलस एरियामा रहेको आफ्नै कोठामा आत्महत्या गरेका मृतक रोशनका काकाका छोरा दाजु विकास अधिकारीले बताए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 242

प्रतिक्रिया (०)

सम्बन्धित खबर