Aamsanchar

इद्रेणीको व्यङ्ग्य देउसी भैलो

Author Image
आइतवार, कार्तिक ३०, २०७७

समसामायिक बिषयमा देशमा हुने राजनीति, सामाजिक गतिविधीलाई निहालेर व्यङग्य मार्फत सरकारलाई ध्यान आर्कषण गर्ने देखि प्राकृतिक प्रकोपमापरी आपत विपतमा परेकालाई सहयोग गर्दै र आम नेपालीहरुमाझ परोपकारी अभियानमा जुटन आवहान गर्दै आएको इन्द्रेणी कार्यक्रम अर्थात इन्द्रेणी च्यानलले गित संगितको क्षेत्रमा खासगरी लोक भाका र दोहोरीका गायक गायिकाहरुलाई चिनाउने, नयाँ कलाकार जन्माउने काम गर्दै आएको छ ।

इन्द्रेणीले हरेक बर्ष देउसीको कार्यक्रम गरेर आफ्ना दर्शकहरुलाई मनोरञ्जन पनि प्रदान गर्दै आएको छ । नेता ताथा विशिष्ठ व्यक्तीहरुको घरमै गएर देउसी खेल्ने गरेको इन्द्रेणी समूहले यसबर्ष कोरोना कहरका कारण एक स्थान र क्यामराको अगाडी मात्र देउसी भैलो खेलेको छ । यस बर्षको देउसी भैलो गत बर्षहरुको भन्दा निकै चोटिलो, खोचिलो, व्यङयात्मक रहेको छ ।

भिडियो हेर्नुहोस् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 406

प्रतिक्रिया (०)

सम्बन्धित खबर