Aamsanchar
Adv top
Adv below_nav

इद्रेणीको व्यङ्ग्य देउसी भैलो


समसामायिक बिषयमा देशमा हुने राजनीति, सामाजिक गतिविधीलाई निहालेर व्यङग्य मार्फत सरकारलाई ध्यान आर्कषण गर्ने देखि प्राकृतिक प्रकोपमापरी आपत विपतमा परेकालाई सहयोग गर्दै र आम नेपालीहरुमाझ परोपकारी अभियानमा जुटन आवहान गर्दै आएको इन्द्रेणी कार्यक्रम अर्थात इन्द्रेणी च्यानलले गित संगितको क्षेत्रमा खासगरी लोक भाका र दोहोरीका गायक गायिकाहरुलाई चिनाउने, नयाँ कलाकार जन्माउने काम गर्दै आएको छ ।

इन्द्रेणीले हरेक बर्ष देउसीको कार्यक्रम गरेर आफ्ना दर्शकहरुलाई मनोरञ्जन पनि प्रदान गर्दै आएको छ । नेता ताथा विशिष्ठ व्यक्तीहरुको घरमै गएर देउसी खेल्ने गरेको इन्द्रेणी समूहले यसबर्ष कोरोना कहरका कारण एक स्थान र क्यामराको अगाडी मात्र देउसी भैलो खेलेको छ । यस बर्षको देउसी भैलो गत बर्षहरुको भन्दा निकै चोटिलो, खोचिलो, व्यङयात्मक रहेको छ ।

भिडियो हेर्नुहोस् ।

लाईक गर्नुहोस् ।
प्रतिकृया व्यक्त गर्नुहोस् ।