काठमाडौं । प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओलीले महाधिवेशन आयोजक समिति घोषणा गरेका छन् । १ हजार एक सय ९९ सदस्यीय समिति बनाउन उनले प्रस्ताव गरेका छन् । बैठकमा सहभागी एक नेताका अनुसार बहाल रहेका ४४६ मा ५५६ जना थप गर्ने र अरु १९७ थप गर्न सकिने गरी आयोजक कमिटी बनाउने निर्णय भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले यस्तो निर्णय गरेको हो ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 156