Aamsanchar

यूएईले आफ्नो देशको विकासका लागि काम गर्न सक्ने विदेशीलाई नागरिकता दिने

Author Image
आइतवार, माघ १८, २०७७

काठमाण्डौ-  संयुक्त अरब इमिरेट्स(यूएई)ले आफ्नो देशको विकासका लागि काम गर्न सक्ने विदेशी नागरिकलाई नागरिकता दिने भएको छ । यूएईका उपराष्ट्रपति शेख मोहम्मद बिन रसिद अल मक्तुमले यूएईलाई अझ राम्रो बनाउन सक्ने लगानीकर्ता, डाक्टर, इन्जिनियर, कलाकारजस्ता क्षमतावान् ‘होनाहार’ व्यक्तिलाई नागरिकता दिन लागिएको बताउनु भएको हो ।

यस्ता व्यक्ति र उनीहरूका परिवारले पनि दोहोरो नागरिकता राख्न पाउने उहाँले बताएका बीबीसी हिन्दीले लेखेको छ । कम आय भएका व्यक्तिले यो प्रावधानमार्फत नागरिकता पाउन भने ककाठमाण्डौ ९ संयुक्त अरब इमिरेट्स ९यूएई०ले आफ्नो देशको विकासका लागि काम गर्न सक्ने विदेशी नागरिकलाई नागरिकता दिने भएको छ ।

यूएईका उपराष्ट्रपति शेख मोहम्मद बिन रसिद अल मक्तुमले यूएईलाई अझ राम्रो बनाउन सक्ने लगानीकर्ता, डाक्टर, इन्जिनियर, कलाकारजस्ता क्षमतावान् ‘होनाहार’ व्यक्तिलाई नागरिकता दिन लागिएको बताउनु भएको हो ।

यस्ता व्यक्ति र उनीहरूका परिवारले पनि दोहोरो नागरिकता राख्न पाउने उहाँले बताएका बीबीसी हिन्दीले लेखेको छ । कम आय भएका व्यक्तिले यो प्रावधानमार्फत नागरिकता पाउन भने कठिन रहेको खबरमा उल्लेख गरिएको छ ।

यूएईको विकासको यात्रामा योगदान गर्न सक्ने व्यक्तिहरुलाई आकर्षित गर्न यस्तो प्रावधान ल्याएको उपराष्ट्रपति शेख मोहम्मद बिन रसिद अल मक्तुमले बताउनु भएको छ । ठिन रहेको खबरमा उल्लेख गरिएको छ । यूएईको विकासको यात्रामा योगदान गर्न सक्ने व्यक्तिहरुलाई आकर्षित गर्न यस्तो प्रावधान ल्याएको उपराष्ट्रपति शेख मोहम्मद बिन रसिद अल मक्तुमले बताउनु भएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 191

प्रतिक्रिया (०)

सम्बन्धित खबर