Aamsanchar

कस्मेटिक सर्जरी गरेपछि एक भिनेत्री तथा गायिकाको यस्तो हालत

Author Image
शनिवार, माघ २४, २०७७

एजेन्सी । चिनियाँ अभिनेत्री तथा गायिका गाओ लिउको कस्मेटिक सर्जरीका कारण नाकमा समस्या आएको छ । केही समयअगाडि नाकको कस्मेटिक सर्जरी गरेपछि आफ्नो तस्बिर सेयर गर्दै यसले नोक्सान पुर्याउने बताएकी छिन् ।

उनको कस्मेटिक सर्जरीका कारण नाकमा लागेको दागको फोटो सामाजिक सञ्जालमा भाइरल भएको छ । उनले दक्षिणी चीनको गुआंग्डोंग प्रान्तमा रहेको ग्वांगझोउ शहरमा नाकको सर्जरी गराएकी थिइन् । जसको कारण उनको नाकमा नोक्सान पुगेको छ । उनको नाकमा टिश्युले नोक्सान पुगेको हो । यसका कारण उनको दुईवटा प्रोजेक्टबाट पनि हात झिक्नुपरेको छ । उनले करिब ६१ हजार ८०० डलरको नोक्सान समेत व्यहोरेको सामाजिक सञ्जालमा उल्लेख गरेकी छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 136

प्रतिक्रिया (०)

सम्बन्धित खबर