Aamsanchar

प्रधानमन्त्रीद्वारा मन्त्रिपरिषद् बैठक आह्वान, के हुदैछ छलफल ?

Author Image
मङ्गलवार, फागुन २५, २०७७

काठमाडौं –प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन्। ओलीले आज अपराह्न ४ बजेका लागि मन्त्रिपरिषद बोलाएका हुन्। सर्वोच्च अदालतको फैसलासँगै ओली नेतृत्वको सरकार एमाले र माओवादी केन्द्रको गठबन्धनको सरकारमा रूपान्तरण भएपछि उनले पहिलो पटक बैठक राखेका हुन्।

बैठकका एजेण्डाबारे भने कुनै जानकारी नभएको बताउँदै भन्दै एक मन्त्रीले सरकारको आगामी रणनीतिबारे छलफल हुन सक्ने बताए। सर्वोच्चको फैसला लगत्तै प्रधानमन्त्री ओलीले आफू पक्षीय संसदीय दलको बैठक डाकेर माओवादीले समर्थन फिर्ता लिए विश्वासको मत लिने बताएका थिए।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 94

प्रतिक्रिया (०)

सम्बन्धित खबर
इलाम २ मा सुहाङ विजयी
मङ्गलवार, वैशाख १८, २०८१