Aamsanchar

सेनाको गोली लागेर म्यानमारमा ७ वर्षीया बालिकाको मृत्यु

Author Image
बुधवार, चैत ११, २०७७

काठमाडौं – म्यानमारमा सेनाको गोली लागेर सात वर्षीया बालिकाको मृत्यु भएको छ । मान्डली सहरमा आफ्नो घरमा रहेका बेला सेनाको गोली लागेर बालिकाको मृत्यु भएको बताइएको छ ।

अहिलेसम्म म्यानमारमा सेनाको गोली लागेर १६४ जनाको ज्यान गएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 264

प्रतिक्रिया (०)

सम्बन्धित खबर