Aamsanchar

अभिनेत्री केकीलाई कोरोना संक्रमण

Author Image
मङ्गलवार, वैशाख ७, २०७८

काठमाडौं – अभिनेत्री केकी अधिकारीलाई कोरोना संक्रमण पुष्टि भएको छ। आफूमा लक्षण देखिएपछि कोरोना‍ परीक्षण गराएकी थिइन्। पहिलो पटकको परीक्षणमा नै उनलाई कोरोना पोजेटिभ देखिएको थियो। तर, उनले विश्वास नलागेर दोस्रो पटक पनि परीक्षण गराएकी थिइन्। दुवै पटक उनमा कोरोना पोजेटिभ देखिएको थियो।

संक्रमित भएपछि उनी घरमै आइसोलेट भएकी छन्।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 140

प्रतिक्रिया (०)