Aamsanchar

भारतमा कोरोना महामारीको दोस्रो लहर झनै भयावह, एकैदिन ३ लाख १४ हजार नयाँ संक्रमित फेला

Author Image
बिहिवार, वैशाख ९, २०७८

कोरोना महामारीको दोस्रो लहरमा लपेटिएको भारतको अवस्था झनै भयावह बनेको छ। त्यहाँ पछिल्लो २४ घण्टाभित्र ३ लाख १४ हजार नयाँ संक्रमित फेला परेका छन्। २ हजार १०४ जना संक्रमितले ज्यान गुमाएका छन्।

सो अवधिमा हजारौं स्वाब नमूना लिइएको र परीक्षण हुन बाँकी नै रहेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्। २४ घण्टाभित्र भारतमा भेटिएका संक्रमित संख्याले विश्वभरको अहिलेसम्मकै रेकर्ड तोडेको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 127

प्रतिक्रिया (०)

सम्बन्धित खबर