Aamsanchar
Adv top
Adv below_nav

नेपाल सुपर लिगमा विराटनगरद्वारा धनगढी ३-० गोल अन्तरले पराजित


काठमाण्डौ – नेपाल सुपर लिग फुटबलमा विराटनगर सिटीले धनगढी एफसीलाई हराएको छ । दशरथ रङ्गशालामा आइतवार भएको पहिलो खेलमा विराटनगरले धनगढीलाई तीन–शून्यलाई हराउँदै विजयी सुरुवात गरेको छ । विराटनगरका विक्रम धिमाल, एडिलाजा सोमिडे र सन्तोष तामाङले एकरएक गोल गरे । विराटनगरले खेलको पहिलो हाफमा एक र दोस्रो हाफमा दुई गोल गरेको हो । धनगढीलाई हराउँदै विराटनगरले तीन अङ्क जोडेको छ ।

लाईक गर्नुहोस् ।
प्रतिकृया व्यक्त गर्नुहोस् ।