Aamsanchar

‘टपरीमा भात’ सार्वजनिक ( भिडियो )

Author Image
मङ्गलवार, वैशाख १४, २०७८

एलिना चौहान र ध्रुव बिस्कोको स्वरमा रहेको नयाँ गीत ‘टपरीमा भात’ को म्युजिक भिडियो सार्वजनिक भएको छ । नवराज शर्माको शब्द, अनिल जोशीको संगीत तथा नरेन्द्र बियोगीको एरेन्जमा तयार भएको गीतको भिडियोलाई माइकल चन्दले निर्देशन गरेका छन् ।
त्यस्तै, उत्सव दाहालले भिडियो छायाँकन गरेका छन् भने सिलन लम्सालले सम्पादन गरेका छन् । पुष्प खड्का, सुधीर श्रेष्ठ, सामरीक ढकाल, स्मारिक ढकाललगायत कलाकारहरुले भिडियोमा नृत्य गरेका छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 243

प्रतिक्रिया (०)

सम्बन्धित खबर